Rule 51
घर माथिबाट बिजुली लाइन लैजान नहुने
घर माथिबाट कुनै किसिमको विद्युत लाइन लैजानु हुँदैन । तर ग्यारेज टहरा वा पर्खाल माथिबाट विद्युत लाइन लैजान आवश्यक परेमा ४००÷२३० भोल्टसम्मको लाइन लैजान सकिनेछ । यसरी लगिएको विद्युत लाइन ग्यारेज,
टहरा वा पर्खालको सबैभन्दा अग्लो ठाउँबाट कम्तीमा ३ मिटरको दूरीमा पर्ने गरी लैजानु पर्नेछ ।